विचार/ब्लग

काँग्रेस निर्माणमा युवाशक्ति

महाधिवेशनको परिणाम युवामय हुने आधार देखिएको छ । नेपाली काँग्रेस चौधौँ महाधिवेशनको प्रक्रियामा आजदेखि औपचारिक रूपमा होमिएको छ । पार्टीको विधानअनुसारको वडा समितिको अधिवेशन आजबाट आरम्भ भएको छ । यसपछि क्रमशः गाउँ÷नगर, क्षेत्र, जिल्ला, प्रदेशको अधिवेशन...

पुरा पढ्नुहोस
शिक्षामा भिन्न दृष्टिकोण समेट्न जरुरी

नागरिकहरूलाई शिक्षा दिने दायित्व राज्यको हो । कस्तो शिक्षा दिई कस्ता नागरिकहरू उत्पादन गर्ने भन्ने कुरा राज्यले तय गरेको शिक्षा नीति र कार्यान्वयनको पक्षले निर्र्धारण गर्छ । समाजमा विगत लामो समयदेखि शिक्षा क्षेत्रमा असन्तुष्टि,...

पुरा पढ्नुहोस
आफ्नै नयाँ मुलुकको कथा

सबै मान्छेको जीवनमा आफ्नै अनुभव हुन्छ । तनहुँको बन्दीपुरस्थित याम्पा फाँटमा जन्मी हुर्केको आँबु गाविसको सत्र सयको स्कुलमा पढेको एउटा उरन्ठेउलो केटोको रूपमा स्कुले जीवन पार गरियो । ९–१० कक्षा पुगे पछि गोरखा च्याङ्लीको...

पुरा पढ्नुहोस
लोकतन्त्र कि सर्वसत्तावाद

पञ्चायत काल र शाह काललाई समेत विस्मरण गराउने गरी तानाशाही चलाउने प्रक्रियामा मुख्य तीन दल अभ्यस्त देखिन्छन् । राज्यद्धारा विभिन्न कामको सम्पादन गर्ने क्रममा प्रायः सबै देशमा मुख्यतः कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको व्यवस्था गरिएको हुन्छ...

पुरा पढ्नुहोस
गाउँका सिहदरबारमा नरोकिएको विकृति

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सफल बनाउने वा असफल बनाउने मुख्य भूमिका गाउँका सिंहदरबारका रूपमा रहेका स्थानीय तहमा नै निर्भर छ । जनताको सबैभन्दा नजिक रहेको र सेवा प्रवाह गर्ने निकाय नै स्थानीय तह...

पुरा पढ्नुहोस
कोभिड व्यवस्थापनमा स्मार्ट लकडाउन

सन् २०१९ को अन्त्यमा चीनको वुहान सहरमा देखापरेको कोरोना भाइरसको संक्रमण संसारभर फैलिएपछि यसबाट जोगिने र संक्रमणको जोखिम न्यून गराउने उपायको रूपमा लकडाउनको अभ्यास गर्ने गरिएको छ । नेपालमा २०७६ चैत ११ देखि मुलुकभर...

पुरा पढ्नुहोस
मङ्गला ‘मा’ को संघर्ष र नेतृत्वमा महिला

महिलालाई नाम मात्रैको प्रतिनिधित्व दिइएको छ । त्योबेला श्री ३ पद्मशमशेरको शासन थियो । राणा शासनका बारेमा सायदै व्याख्या गरिरहन नपर्ला । अनि त्यो शासनकालमा महिलाको अवस्थाको त झन् के नै भन्नुप–यो र ! महिलाका...

पुरा पढ्नुहोस
देउवाले एमाले फुटाए, अब कांग्रेसको पालो

शेरबहादुर देउवाको निधारमा कलंकको अर्को टिका थपिएको छ । सबभन्दा ठूलो दल नेकपा (एमाले) विभाजन गर्नकै लागि उनले लोकतन्त्रको हुर्मत लिने काम गरेका छन् । उनकै अध्यादेशका कारण एमाले विभाजनको क्रममा छ । पक्कै...

पुरा पढ्नुहोस
कोभिडको रापमा मौद्रिक नीतिको छाता

मुद्रा सृजना तथा निष्कासन, मुद्रा विस्तार तथा संकुचन, अर्थ व्यवस्थाको मौद्रिकिकरण, मुद्राको विनिमय दर निर्धारण, विदेशी विनिमय तथा समग्र मुद्रा व्यवस्थापन सम्बन्धी प्रचलित सार्वजनिक नीतिलाई मौद्रिक नीति भनिन्छ । मुलुकको मुद्रा व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था अर्थात्...

पुरा पढ्नुहोस
भविष्यको अर्थतन्त्र

प्रविधि विकासको तीव्र प्रवाहमा पस्न सकियो भने रकेट गतिमा वृद्धि हुन सक्ने अवस्था छ । अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले सन् १९६१ मा अमेरिकी कंग्रेसमा दिएको भाषण प्रसिद्ध छ । अंक र योजनाले सुसम्बद्ध आह्वानमा...

पुरा पढ्नुहोस